sujim advert

शिक्षाका लागि एमआरआरका युवाहरु जुटे

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

सुर्यगढी । सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्दै आएको फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) नुवाकोटको ग्रामिण भेगको एक विद्यालयलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरेको छ ।

सुर्यगढी गाउपालिका वडा नं ४ मा रहेको कुण्डला निम्न माध्यामिक विद्यालयका १ सय ६० विद्यार्थीका लागी १/१ थान झोला, कपी, फुटबल, ब्याडमिन्टन लगायतका सामाग्री वितरण गरेको प्रतिनिधी प्रज्वल सापकोटा जनाए ।

Image may contain: 6 people, people smiling, people sitting

नुवाकोटमा विद्यालयको शैक्षिक गुणस्थर र क्षमता अभिबृद्धीका लागी विद्यार्थीहरुलाई सामाग्री एमआरआर र नुवाकोट समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा हस्तान्तरण गरीएको अर्का प्रतिनिधि नमराज सुवेदीले जानकारी दिए ।

Image may contain: one or more people, people standing and table

पछिल्लो समयमा एमआरआरले नर्जामण्डपमा रहेको एक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरेको थियो ।

यो समाचार सच्चाईएको छ

शिक्षाका लागि एमआरआरका युवाहरु जुटे

 

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top