sujim bazar dashain tihar bumper offer

शिक्षाका लागि एमआरआरका युवाहरु जुटे

    माघ १५, २०७४

sizen education study in Japan
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

सुर्यगढी । सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्दै आएको फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) नुवाकोटको ग्रामिण भेगको एक विद्यालयलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरेको छ ।

सुर्यगढी गाउपालिका वडा नं ४ मा रहेको कुण्डला निम्न माध्यामिक विद्यालयका १ सय ६० विद्यार्थीका लागी १/१ थान झोला, कपी, फुटबल, ब्याडमिन्टन लगायतका सामाग्री वितरण गरेको प्रतिनिधी प्रज्वल सापकोटा जनाए ।

Image may contain: 6 people, people smiling, people sitting

नुवाकोटमा विद्यालयको शैक्षिक गुणस्थर र क्षमता अभिबृद्धीका लागी विद्यार्थीहरुलाई सामाग्री एमआरआर र नुवाकोट समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा हस्तान्तरण गरीएको अर्का प्रतिनिधि नमराज सुवेदीले जानकारी दिए ।

Image may contain: one or more people, people standing and table

पछिल्लो समयमा एमआरआरले नर्जामण्डपमा रहेको एक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरेको थियो ।

यो समाचार सच्चाईएको छ

शिक्षाका लागि एमआरआरका युवाहरु जुटे

 

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top