भ्रष्टाचार विश्वव्यापी रूपमा देखिएको समस्या हो । भ्रष्टाचारले राज्य मात्र होइन, मानव जीवन, व्यवस्था र विकास नै प्रभावित हुनपुग्छ ।...