विश्वव्यापी फैलदै गईरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामको लागि गूगलले कोभिड-१९ संक्रमण रोकथामको लागि सचेतनामूलक डूडल सामग्री सर्च इन्जिनमा ल्याएको छ...