+
Search

ताजा अपडेट +

पपुलर +

मास्क निर्माण कार्य सुरु

mask swing nuwakot police
डबली खबर
६ साल अगाडी

विदुर – विश्वव्यापी संङ्क्रमणको रुपमा फैलिदै गईरहेको नोवेल कोरोना भाईरस (कोभिड-१९) को सङ्क्रमणबाट बच्नको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटले मास्क सिलाई सुरु गरेको छ ।

नुवाकोट प्रहरीका लागि आवश्यक मास्कको लागि कार्यालयमै उत्पादन सुरु गरिएको प्रमुख प्रमुख अवि नारायण काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ