काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र ई-सेवाबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै कम्पनीको बीमा शुल्क ई-सेवामार्फत् भुक्तानी गर्न सकिने...