+
Search

ताजा अपडेट +

पपुलर +

वर्ल्डलिंकको दशै र तिहार अफर

dashain offer worldlink internet
डबली खबर
६ साल अगाडी

काठमाडौं । नेपालीहरुको महान् चाड बडा दशैं र तिहारको अवसर पारेर इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनसले नयाँ र आर्कषक अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र २५,९९० मा पाउन सक्नेछन् । यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३, ६ र १२ महिनाका योजनामा उपलब्ध हुनेछ।

यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत् स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ। यसका साथै सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २ सय ५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नेछन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ