नुवाकोट - दुप्चेश्वर महादेव मन्दिर परिसरमा निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन तथा थप नयाँ कार्यको शनिबार शिलान्यास गरिएको छ ।...