+
Search

ताजा अपडेट +

पपुलर +

डबली खबर

लेखक बाट

लागुऔषधसहित दुई जना पक्राउ

१७ चैत, नुवाकोट । लागुऔषधसहित दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।...

२ महिना अगाडी

सुशासन सुधार योजनालाई कार्यान्वयन गर्न ११ वटा कानुन ल्याउने तयारी

१७ चैत, नुवाकोट । प्रधानमन्त्री बालेन्द्र साहले प्रस्तुत गरेको १०० बुँदे सुशासन सुधार योजनालाई कार्यान्वयन गर्न सरकारले छोटो समयसीमाभित्र ११...

२ महिना अगाडी

दुप्चेश्वरमा मात्र १० नयाँ फर्म दर्ता

१६ चैत, दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पछिल्लो समय स्थानीय उद्यमशीलता र व्यावसायिक कृषिप्रति नागरिकको आकर्षण कम देखिएको छ। चालु...

२ महिना अगाडी

नुवाकोटको प्रसिद्ध भैरवीको वर्षबन्धन जात्रा, यस्तो छ तालिका

१६ चैत, विदुर । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको नुवाकोटमा यस वर्षको भैरवीको वर्षबन्धन जात्रा अर्थात् प्रसिद्ध 'सिन्दुरे जात्रा' रूपमा...

२ महिना अगाडी

एकैसाथ दुई कृति विमोचन

१६ चैत, देवीघाट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोमबार एक विशेष साहित्यिक समारोहका बीच दुई नयाँ कृतिहरूको विमोचन गरेको छ...

२ महिना अगाडी

ओली र लेखकको गिरफ्तारीविरुद्ध एमाले नुवाकोटद्वारा विरोध-पत्र, तत्काल रिहाइको माग

१५ चैत, विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी नुवाकोटले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा...

२ महिना अगाडी

विदुरका ३७ विद्यालय र २०१ विद्यार्थी पुरस्कृत

१५ चैत, नुवाकोट । विदुर नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई एक विशेष...

२ महिना अगाडी

२४ घण्टाभित्र ‘बेटिङ एप’ बन्द गर्न सरकारको निर्देशन

१५ चैत, नुवाकोट । सरकारले नेपालभित्र सञ्चालनमा रहेका अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ तथा वेबसाइटहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय...

२ महिना अगाडी

नुवाकोटमा सातौं दुप्चेश्वर कप राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुँदै

१५ चैत, समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र स्थानीय प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ ‘सातौं दुप्चेश्वर...

२ महिना अगाडी

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही

नेपालको राजनीतिक इतिहासमा वि.सं २०८२ साल भदौ २३ र २४ गतेका दिनहरूलाई एउटा गम्भीर मोडका रूपमा स्मरण गरिनेछ, जसले मुलुकको...

२ महिना अगाडी

ट्रेन्डिङ