+
Search

ताजा अपडेट +

पपुलर +

समिक्षाको `फेसनको पातलो चोली´

fashion patalo choli
डबली खबर
१ साल अगाडी

काठमाडौ – गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली‘ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । जेनि इन्टरटेनमेन्ट नामक युटुब च्यानलबाट उक्त भिडिओ सार्वजनिक भएको हो । 

जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको सङ्गित रहेको गीतलाई विशाल निरौलाले संयोजन गरेका हुन् ।

भिडिओलाई रविन श्रीले निर्देशन गरेको म्यूजिक भिडिओमा दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको अभिनय रहेको छ ।

भिडिओमा केशव अधिकारीको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी रहेको छ ।

गीतको भिडियो

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ