२४ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट-१ मा प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. बिक्रम तिमिल्सिना निर्वाचित भएका छन् । उनी २२ हजार ६०९ मतसहित निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत, नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत र एमालेका केशवराज पाण्डेले ८ हजार ९३२ मत ल्याए ।
अचुत्तम ३२ हजार ५४ मतसहित विजयी
नुवाकोट क्षेत्र नं. १ मा १ लाख २३ हजार ९२९ जना मतदाता रहेकामध्ये ६२ हजार ५३३ जनाले मतदान गरेका थिए ।
निर्वाचन: नुवाकोट-२ मा रास्वपालाई समानुपातिकमा ४७.७४ प्रतिशत मत
प्रतिक्रिया