+
Search

ताजा अपडेट +

पपुलर +

उत्कृष्ट करदाताहरुलाई सम्मान

Honoring outstanding taxpayers of Nuwakot
डबली खबर
५ महिना अगाडी

१ मङ्सिर, नुवाकोट । सरकारले राष्ट्रिय कर दिवस २०८२ का अवसरमा क्षेत्रगत रुपमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ ।

यसैक्रममा नुवाकोटका त्रिशूली बिर्डिङ्ग एण्ड रिसर्च फार्म प्रालिका सञ्चालक बिष्णुप्रसाद रिमाल सम्मानित भएका छन्।

नुवाकोट जिल्लाबाट आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढि आयकर तिर्नेमा रिमाललाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय गल्छिका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट र धादिङ उद्योग वाणिज्य संघका पदाधिकारी, कर परामर्शदाता संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ