+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्टको ‘समयको मामलामा नो कम्प्रमाइज’

shivam cement third video released
डबली खबर
८ महिना अगाडी

२३ भदौ, नुवाकोट । अग्रणी सिमेन्ट उद्योगको शिवम् सिमेन्टले आफ्नो तेस्रो सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

कम्पनीको ‘क्वालिटिको मामलामा नो कम्प्रमाइज’ अभियानअन्तर्गत नयाँ भिडियोमा समयको महत्व जोड दिँदै ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिइएको जनाएको छ।

यसअघि अभियानको पहिलो भिडियोमा ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ र दोस्रोमा ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’  सन्देश प्रस्तुत गरिएको थियो।

‘गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने’ प्रतिबद्धतासहित शिवम् सिमेन्ट निरन्तर गुणस्तरीय उत्पादन र वितरणमा केन्द्रीत छ।

नेपालकै पहिलो सिमेन्ट कम्पनीको हैसियतमा शिवम् सिमेन्टले गुणस्तर, भरोसा र जिम्मेवारीलाई आफ्ना ब्रान्डको पहिचान बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ