+
Search

ताजा अपडेट +

पपुलर +

विद्युतीय सामग्री किन्दा २० प्रतिशतसम्म छुट

sahayogi cooperative festival offer
डबली खबर
१ साल अगाडी

नुवाकोट – सहयोगी बहुद्धेशीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मार्टमा चाडपर्व लक्षित छुट योजना ल्याएको छ ।

विभिन्न विद्युतीय तथा घरायसी उपकरणका सामाग्रीहरू एकै स्थानमा उपलब्ध गराइरहेकाे सहयोगी बहुद्धेशीय सहकारी संस्था लिमिटेडले चाडपर्व को अवसर पारी छुट योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले विभिन्न विद्युतीय तथा घरायसी उपकरण सामग्रीमा ५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

दशैँदेखि तिहार र छठ पर्वसम्म विद्युतीय तथा घरायसी उपकरणका सामाग्री खरिदमा संस्थाका सदस्यहरु र ग्राहकहरुलाई सामानमा छुट दिईने सहकारीका अध्यक्ष केदारप्रसाद रिजालले जानकारी दिए।

सामाग्री खरीद गर्दा सहकारीको मोबाइल एपमार्फत क्युआर कोड स्क्यानमार्फत बिल भुक्तानी गर्न सकिने जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ