+
Search

ताजा अपडेट +

पपुलर +

सहयाेगी एपबाट बैकिङ काराेबार गर्न सकिने

sahayogi mobile banking app nuwakot cooperative
डबली खबर
२ साल अगाडी

नुवाकाेट – सहयाेगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे माेबाइल एपबाट बैकिङ काराेबार गर्न सकिने भएकाे छ ।

संस्थाको विस्तारित सेवा अन्तर्गत नेपाल अधिराज्यको अधिकांश बैंकको व्यक्तिगत खाताबाट रकम सिधै सहकारीमा रहेको आफ्नो खातामा रकमानन्तर गर्ने सुविधा थप गरिएको सहकारीका प्रबन्धक राजु अधिकारीले जानकारी दिए ।

यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारी सदस्यहरूले सहकारीकाे कार्यालयमा पुगेर खाता सुचारू गर्नुपर्ने छ ।

साथै एम डबली एपमार्फत पनि सहकारीकाे काराेबार गर्न सकिने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ