sujim bazar advert

बुद्धभूमिले १५० प्रतिशत हकप्रद सेयर दिने

डबली खबर     पुस २२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – बुद्धभूमि हाइड्रोपावर लिमिटेडले एक सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

१५औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए ।

हकप्रद सेयर जारीपछि संकलन रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ । 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top