sujim advert

प्रहरी दिवस मनाइयो

डबली खबर     अशोज ३०, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

68th police day celebration nuwakot nepal
bidur tax consultancy services in nuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न कार्यक्रम आयोजना गरी प्रहरी दिवस मनाएको छ ।

नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ ।

साताव्यापी आयोजना गरेको विधागत खेल, चित्रकला, निबन्ध प्रतियोगिता, फलफुल वितरण, रक्तदान र सरसफाई आयोजना गरेको थियो ।

विजयीलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top