sujim bazar advert

प्रहरी दिवसः ३७ जनाले गरे रक्तदान

डबली खबर     अशोज २९, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

नुवाकोट – प्रहरी दिवसको अवसरमा आज ३७ जनाले रक्तदान गरेका छन् । 

६८औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा रक्तदान कार्यक्रम गरिएको प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।

रक्तदानमा प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवान प्रहरी कर्मचारीहरूले मानवीय सेवा भाव राखी रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top