sujim bazar advert

प्रहरी दिवस: मानव सेवा कार्यक्रम

डबली खबर     अशोज २८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot police sanjay singh thapa fruits distribution in police day
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – ६८औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले जेष्ठ नागरिकलाई फलफुल वितरण गरेको छ ।

आईतबार विदुर नगरपालिकाको देवीघाटमा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित जेष्ठ नागरिक आश्रम सेवाका वृद्धवृद्धालाई फलफुल वितरण गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ विन्दा नेपाल, प्रहरी नायाव उपरीक्षक खगेन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

साथै आश्रम परिसरमा सरसफाई समेत गरिएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

असोज ३० गते प्रहरी दिवस एक समारोहकाबीच संघीय, प्रदेश र जिल्ला साताव्यापी तय भएको कार्यक्रम अनुसार देशभर प्रहरीले विभिन्न कार्यक्रम गरी प्रहरी दिवस मनाउँदै छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top