२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

“बजेट निर्माणमा औँला उठाईयो”: अर्थमन्त्री महत

डबली खबर     जेष्ठ २३ २०८० ११:०८

prakash sharan mahat finance minister of nepal
pratik book and stationery center in nuwakot

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै गिरोहले बजेट निर्माणका बेला आफ्नो स्वार्थ पुरा गर्न नपाएपछि आफुविरुद्ध गलत प्रचार गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले चुनौति नै दिएर बजेट निर्माणमा कसैलाई फाईदा पुर्याउने गरी र कसैलाई वेफाईदा पुर्याउने गरी तेस्रो व्यक्ति मन्त्तालयमा नघुसेको बताए ।

‘मैले बजेट वरी परी धेरैलाई अब यहाँ नआउनु नै भन्नुपरेको थियो,’ उनले भने, ‘यसैका कारण कसैले फाईदा उठाउन खोजेका थिए र उठाउन नपाएर रिसाएका होलान्, हामीले त अर्थतन्त्रलाई केन्द्रमा राखेर कसैलाई फाईदा र बेफाईदा नपुर्याई बजेट निर्माण गरेका छौं ।’

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top