+
Search

ताजा अपडेट +

पपुलर +

पोल्ट्री व्यवसायीमा राजेन्द्र रिजाल

nuwakot poultry business union
डबली खबर
३ साल अगाडी

विदुर – नुवाकोट पोल्ट्री व्यवसायी संघको अध्यक्षमा राजेन्द्र रिजाल चयन भएका छन् ।

सोमबार भएको प्रथम अधिवेशनले रिजालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा कृष्णहरि गजुरेल, सचिवमा सोमप्रसाद अर्याल, सहसचिवमा रमेश चित्रकार र कोषाध्यक्षमा रामकृष्ण प्याकुरेल रहेका छन् ।

सदस्यहरु श्यामकृष्ण चालिसे, इन्द्र न्यौपाने, पोस्तक अधिकारी, सञ्जिव पौडेल, चिरञ्जीवी ओझा, दिपक रिजाल, सुनिल तामाङ, हरिकृष्ण ढुंगाना, यादवकुमार जम्कटेल, निमेष नेपाल चयन भएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ