+
Search

ताजा अपडेट +

पपुलर +

‘हे मेरी आमा’ सार्वजनिक

hey meri aama
डबली खबर
३ साल अगाडी

काठमाडौं – गायक एवं संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत
संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन । निशल पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन । बाल कलाकार रिसभ
स्याङ्बाको अभिनय पनि समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ