२०८१, १३ बैशाख बिहीबार

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० सम्मको क्यासब्याक

डबली खबर     भाद्र ८ २०७८ १२:१४

nepal life insurance khalti wallet
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५०० सम्मको आकर्षक क्यास ब्याक पाउने भएका छन् ।

यो योजना भदौ ७ गतेदेखि शुरु भएको खल्तीले जनाएको छ । यो योजना सिमित अवधिको लागि संचालन हुने भएकाले नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने छ ।

खल्तीमा खाता नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त योजनामा सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top