२०८०, ६ चैत्र मंगलवार

२० रूपैयाँ रिचार्ज गर्दा आईफोन ट्वेल्भ

डबली खबर     पुष २२ २०७७ १४:३८

Khalti mobile wallet iPhone 12 prize scheme
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – खल्ती मोबाइल वालेटले सामाजिक सञ्जाल भाइबर समुदायमा जोडिनेहरुका लागि ‘खल्तीमा आईफोन ट्वेल्भ’ योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत भाग्यशाली खल्ती प्रयोगकर्ताले बम्पर उपहारमा आइफोन ट्वेल्भ प्राप्त गर्नेछन् ।

यस अन्तर्गत रहेर कम्पनीले यहि पौष २० गतेदेखि चैत्र २० गतेसम्म भाइबर कम्युनिटीमा जोडिने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि खल्तीको वेबसाइट वा खल्ती मोबाइल एपको होमस्क्रिनमा रहेको ‘खल्ती बजार’ मा गई ‘खल्तीमा आईफोन ट्वेल्भ’ मा गइ ग्राहकले स्वयम वा साथीलाइ सरल तरीकाले २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ ।

तीन महिना सञ्चालन हुने याेजना लगत्तै खल्तीले आफ्नो भाइबरमा आफ्नो स्टिकर सार्वजनिक गरेको छ ।

यस योजनामा कसरी सहभागी हुने ?

तपाईं “Khalti मा iPhone १२” Campaign मा दुई सरल steps मा सहभागी हुन सक्नुहुन्छ।

  1. यस Link मा click गरी मा Join हुनुहोस्।
  2. Khalti को Homescreen मा रहेको ‘Bazaar’ Section मा “Khalti मा iPhone १२” मा Click गरी रु. 20 भुक्तानी गर्नुहोस् ।

(त्यो रकम तपाईंले दाखिला गर्नु भएको नम्बरको मोबाइलमा रिचार्ज हुनेछ। )

Step by step:

  1. Khalti को Bazaar Section मा जानुहोस्।
  2. “Khalti मा iPhone १२” Campaign मा Click गर्नुहोस्।
  3. Option मा Khalti मा iPhone 12 – Topup – Rs. 20 select गर्नुहोस्।
  4. Next मा Tap गर्नुहोस्।
  5. Recharge गर्नुहुने नम्बर र Remarks लेखी ‘Next’ मा थिच्नुहोस्।
  6. आफ्नो Payment option छनौट गरी Submit मा थिच्नुहोस्।
  7. Detail ठिक भए ‘Ok’ मा थिची भुक्तानी गर्नुहोस्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top