+
Search

ताजा अपडेट +

पपुलर +

अनलाईन लाइसेन्स सेवा अवरुद्ध

smart driving licence sample nepal
डबली खबर
५ साल अगाडी

काठमाडौं – गत पुष १० गतेदेखि खुलेको अनलाईन सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन सेवा स्थगित गरिएको छ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको भन्दै उक्त आवेदन रोकिएको सुचनामार्फत जानकारी गराएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालका अनुसार सर्भरमा अत्याधिक चाप परी समस्या आएको र केही समयकालागि लाइसेन्सको आवेदन रोकिएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ