२०८१, १३ बैशाख बिहीबार

विदुर नगरपालिकाको आ.व. २०७७/७८ मा कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु

डबली खबर     असार ११ २०७७ १०:३०

bidur municipality mayor sanju pandit present to budget 2077-78 program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाले आव २०७७/७८ मा नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु सार्वजनिक गरेकाे छ ।

बुधबार सातौँ नगरसभामा नगरप्रमुख सञ्जु पण्डितले आर्थिक बर्ष २०७७/७८ को १६ करोड ९८ लाख रुपैंयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु प्रस्तुत गरेका हुन् ।

आ.व. २०७७/७८ मा कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top