२०८०, २४ जेष्ठ बुधबार

हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” को म्युजिक भिडियो सार्वजनिक

    श्रावण १६ २०७६ १२:०२

music video release lok singer hari jung pandey
Diyo Pathshala Montessori

विदुर । नुवाकोटको विदुर नगरपालिका-४ का लोकदोहोरी गायक हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

माया प्रितीका भावहरु समेटिएको लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक पाण्डेले बताएका छन् ।

गीतमा शब्द तथा सङ्गीत गायक पाण्डे र संगम थापाको रहेको छ । पाण्डेलाई स्वरमा गायिका पार्वती कार्कीले साथ दिएका छन् ।

मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन दिनेश शिवाकोटीले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागर र सङ्गीत संयोजन बिबी अनुरागीले गरेका छन् ।

भिडियोमा पुरुषोत्तम दाहाल र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।

 

भिडियो

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top