sujim advert

‘आजभोलि’ सार्वजनिक

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

दोलखा/दोलखाली गायिका अनिषा बुढाथोकीको ‘आजभोलि’ शीर्षक गीति एल्बम आज यहाँ सार्वजनिक गरिएको छ ।

एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने बताउनुभयो । हरि केसीले निर्देशन गरेको उक्त गीतको भिडियोको ईश्वर उप्रतीले छायाङ्कन तथा भीनपा–५ का राज श्रेष्ठले रचना गर्नुभएको हो ।

साहित्यकार जीत कार्की र गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले एल्बम दोलखा जिल्ला चिनाउने महत्वपूर्ण सामग्री भएको बताउनुभयो ।-रासस

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top