२०७८, १७ श्रावण आईतवार

‘आजभोलि’ सार्वजनिक

    बैशाख १३ २०७५ २३:३६


Tribhuvan Trishuli Secondary School
bidur tax

दोलखा/दोलखाली गायिका अनिषा बुढाथोकीको ‘आजभोलि’ शीर्षक गीति एल्बम आज यहाँ सार्वजनिक गरिएको छ ।

एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने बताउनुभयो । हरि केसीले निर्देशन गरेको उक्त गीतको भिडियोको ईश्वर उप्रतीले छायाङ्कन तथा भीनपा–५ का राज श्रेष्ठले रचना गर्नुभएको हो ।

साहित्यकार जीत कार्की र गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले एल्बम दोलखा जिल्ला चिनाउने महत्वपूर्ण सामग्री भएको बताउनुभयो ।-रासस

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top