+
Search

ताजा अपडेट +

पपुलर +

अब ‘सुजिम बजार’ मा दैनिक १० प्रतिशत छुट, सुन्दर रहँदा बचत पनि एकैसाथ

sujim bazar care daily 10 percent discount
डबली खबर
५ महिना अगाडी

२५ कात्तिक, नुवाकोट । अब सुन्दर रहनुहोस् र बचत पनि गर्नुहोस् । सुजिम बजारले उपभोक्ताका लागि दैनिक रुपमा १० प्रतिशत छुट प्रदान गर्ने योजना लागू गरेको छ।

कम्पनीले ग्राहकलाई दैनिक आवश्यक ब्यूटी, स्किन केयर तथा पर्सनल केयर वस्तुहरू किफायती मूल्यमा उपलब्ध गराउँदै आएको छ। केयर सिरिजको नयाँ छुट योजनाले अझ बढी ग्राहकमैत्री सेवा सुनिश्चित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्धक निर्देशक सुजिम श्रेष्ठकाअनुसार, उपभोक्ताले ‘प्लम’ ब्राण्डका उत्पादनहरु हरेक दिनको खरिदमा प्रत्यक्ष १० प्रतिशत छुट पाउनेछन्। यसले दैनिक खर्चमा बचत बढ्ने मात्र होइन, ब्राण्डेड व्यक्तिगत स्याहार उत्पादनहरू सबै वर्गका उपभोक्ताका लागि अझ सहज रूपमा उपलब्ध हुने विश्वास लिइएको छ।

कम्पनीले ‘सुलभ मूल्यमा गुणस्तर’ अभियानलाई प्राथमिकतामा राख्दै अझ धेरै नयाँ स्किम, मूल्य सुविधा तथा ग्राहक सेवामा सुधार ल्याउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ