+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा सुट दरबार

suit durbar tailoring inauguration in trishuli nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – सुट दरबार टेलरिङको पहिलो शाखा विदुर नगरपालिकाको त्रिशूली बजारमा आजदेखि सञ्चालनमा आएको छ ।

टेलरिङको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

कपडा धुलाईको थप सुविधासहित त्रिशूलीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको टेलरिङका सञ्चालक पूर्णमानकुमार श्रेष्ठले जानकारी दिए ।

सङ्गमचोकमा टेलरिङको मुख्य सञ्चालन रहेकोमा अबदेखि त्रिशूली र बट्टारबाट कपडा बिक्री तथा सिलाईसम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्ने उनले बताए ।

टेलरिङले आफ्ना सुट पारखी ग्राहकहरुलाई हलिउडदेखि कलिउडसम्मका डिजाईनमा विवाह तथा पार्टीका सुट पहिरनमा सेवा पुर्याउदै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ