+
Search

ताजा अपडेट +

पपुलर +

बाजेको सेकुवामा १५ प्रतिशत छुट

bajeko sekuwa offer
डबली खबर
३ साल अगाडी

विदुर – बाजेको सेकुवा नुवाकोटले शुभारम्भको अवसरमा १५ प्रतिशत छुट दिने भएको छ ।

नुवाकोट हस्पिट्यालिटी फुड्सले सञ्चालनमा ल्याएको उक्त बाजेको सेकुवामा भोलि माघ २५ गते सञ्चालनार्थ छुटको व्यवस्था गरिएको सञ्चालक पवन नेपालले बताए ।

यहाँ बिहे, ब्रतबन्ध, सांस्कृतिक कार्यक्रमलगायत हुन्छ। यसको मुख्य कार्यालय कमलपोखरीमा छ।

उक्त ब्राण्ड रेष्टुरेन्ट देश तथा विदेशमा फ्रेञ्चाइजको रुपमा सञ्चालनमा रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ