+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल राष्ट्रिय उद्योग व्यवसायको अध्यक्षमा कडेँल

gopi kandel nepal rastriya vyvasay mahasangh
डबली खबर
४ साल अगाडी

नुवाकोट – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको अध्यक्षमा गोपीप्रसाद कडेँल चयन भएका छन् ।

महासंघको सोमबार ककनीमा भएको प्रथम जिल्ला भेलाले कडेँलको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा ललितकुमार लामा, सन्तबहादुर तामाङ, सचिवमा दीपकराज पाण्डे, उपसचिवमा वसन्त धिताल र रामचन्द्र अधिकारी, कोषाध्यक्षमा पवन नेपाल, सहकाेषाध्यक्षमा मञ्जु पोखरेल रहेका छन् ।

जिल्लाको सबै पालिकाबाट कम्तीमा तीन उद्यमीको प्रतिनिधित्व रहने गरी हरेक पालिकास्तरमा समिति विस्तार गरेर काम गर्ने जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ