+
Search

ताजा अपडेट +

पपुलर +

आज सार्वजनिक हुँदै “विण्डोज ११”

live windows 11 screenshot
डबली खबर
४ साल अगाडी

काठमाडौं – माइक्रोसफ्टले अहिले राती ८ः४५ बजे भर्चुअल रुपमा विशेष कार्यक्रमका बीचमा विण्डोज ११ सार्वजनिक गर्दैछ ।

माइक्रोसफ्टका अनुसार सीईओ सत्य नाडेलाका साथै माइक्रोसफ्टका चिफ प्रडक्ट अफिसर पानोस पानायले ‘नेक्स्ट जेनेरेसनको विण्डाेज’ को रुपमा विण्डोज ११ सार्वजनिक गर्नेछन् ।

कार्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ