+
Search

ताजा अपडेट +

पपुलर +

फोहोरलाई सडक बन्द

banchare land field side in Kakani Nuwakot
डबली खबर
६ महिना अगाडी

१३ कात्तिक, नुवाकोट । काठमाडौ उपत्यकाको फोहोरबाट पीडित स्थानीयले अनिश्चितकालीन फोहोर बन्द गरिएको जानकारी गराउदै सडक बन्द गरेका छन् ।

बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका स्थानीयले फोहोर बन्द गरिएको जानकारी गराउदै सडक बन्द गरेका हुन् ।

स्थानीयले फोहोर व्यवस्थापन नभएको, दुर्गन्ध फैलिएको र यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै फोहोरको गाडी रोकेका हुन् ।

यसपाली स्थानीयले काठमाडौं महानगरपालिका, नेपाल सरकार र सरोकारवालाको बार्ता बन्चरेडाडामै हुनपर्ने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ