+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर सडक मानवमुक्त गाउँपालिका घोषणा

dupcheshwar rural municipality and manavsewa ashram
डबली खबर
४ घण्टा अगाडी

जेठ २७, नुवाकोट । नुवाकोटमा सहयोगापेक्षी सडकआश्रित दुप्चेश्वर गाउँपालिका ऐतिहासिक घोषणा कार्यक्रम सम्पन्न भएको छ।

मानवसेवा आश्रमको सहकार्यमा दुप्चेश्वर गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापा र मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले घोषणा पत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् ।

दुप्चेश्वर गाउँपालिकाको यो उदाहरणले अन्य स्थानीय तहहरूलाई समेत मानवतामूलक अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ