+
Search

ताजा अपडेट +

पपुलर +

क्यान महासङ्घको वरिष्ठ उपाध्यक्षमा अधिकारी

can computer chairman chiranjivi adhikari
डबली खबर
११ महिना अगाडी

५ जेठ, नुवाकोट । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले विभिन्न पदमा आफ्ना पदाधिकारी तथा सदस्यहरुलाई थप जिम्मेवारी दिएको छ ।

क्यान महासङ्घले नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी चिरञ्जीवी अधिकारीलाई वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन गरेको छ ।

यसैगरी क्यान महासङ्घको कोशी प्रदेश सचिवमा ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ