+
Search

ताजा अपडेट +

पपुलर +

बैठकको टुंगो लाग्यो

डबली खबर
१ साल अगाडी

१४ माघ, काठमाडौं । प्रतिनिधिसभाको यस महिनाभरी बस्ने बैठकको संसदीय तालिकाको टुङ्गो लागेको छ ।

सोमबार बसेको प्रमुख दलका प्रमुख सचेतक र सभामुख देवराज घिमिरेबीचको छलफलमा यस महिनाभरी बस्ने संसदीय समिति र सदनको बैठकको दिन टुङ्गो लगाईएको हो ।

माघ १८ गतेबाट सुरु हुने बैठक माघ ३० गतेसम्म ७ दिनसम्म चल्ने छ । बैठकमा हालै सरकारले ल्याएका ५ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ