+
Search

ताजा अपडेट +

पपुलर +

न्यायो कपडा वितरण

डबली खबर
१ साल अगाडी

९ पुस, नुवाकोट । महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको छ ।

मङ्गलबार बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको हो ।

दियालो फाउन्डेशन काठमाडौंको सहयोगमा विद्यालयका पाँच सय ७६ जना विद्यार्थीहरुलाई ट्याक र टाउजर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांकृतिक नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ