+
Search

ताजा अपडेट +

पपुलर +

नेविसङ्घमा भट्ट

डबली खबर
१ साल अगाडी

विदुर – नेपाल विद्यार्थी सङ्घ नुवाकोटको अध्यक्षमा रामकृष्ण भट्टलाई नियुक्त गरिएको छ ।

सङ्घको तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि भट्टलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

नेपाली काँग्रेस नुवाकोटको पत्र अनुसार सङ्घको अध्यक्ष पद रिक्त भएकोले भट्टलाई जिम्मेवारी दिइएको हो ।

भट्ट लामो समयदेखि काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ