sujim bazar advert

तादी गाउँपालिकामा निःशुल्क शिक्षा लागू घोषणा

डबली खबर     जेष्ठ २७, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

tadi rural municipality free education nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – तादी गाउँपालिकाले आधारभुत तह उमेर समुहका सम्पूर्ण बालबालिकाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । संविधानमै उल्लेखित संघीय नीतिलाई कार्यान्वयनमा ल्याउन तादी गाउँपालिका लागेको हो । गाउँपालिकामा ६ वटा वडा छ ।

बागमती प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरेसँगै पालिकालाई निःशुल्क शिक्षा घोषणा गरेको गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । 

विद्यालय भर्ना र सम्मान, अनिवार्य निःशुल्क शिक्षा मूल नाराका साथ तादी गाउँपालिकाले बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने अभियान थालेको हो ।

कार्यक्रमका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तामाङले शिक्षामा सरकारले ठुलो लगानी गरेको छ तर शिक्षामा गुणस्तर ल्याउन अझै धेरै पहल गर्नुपर्ने बताईन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top