+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन लाइफले मनायो वार्षिकोत्सव

himalayan life insurance nuwakot celebrate 16th anniversary
डबली खबर
१ साल अगाडी

विदुर – हिमालयन लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सवको अवसरमा सात वटै प्रदेशमा विविध कार्यक्रम आयोजना गरेको छ । 

सो अवसरमा नुवाकोट शाखाले पनि एक शुभकामना आदानप्रदान कार्यक्रमकाबीच आफ्नो वार्षिकोत्सव मनाएको शाखा प्रबन्धक परशुराम अधिकारीले जानकारी दिए ।

नुवाकाेट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्ताेष उप्रेतीकाे प्रमुख आतिथ्यमा भएको उत्सव कार्यक्रममा कर्मचारी अभिकर्ता, बिमितहरुकाे उपस्थिति रहेको थियो ।

साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ