sujim bazar advert

सशस्त्र प्रहरीको रक्तदान

डबली खबर     भदौ २५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

army police force blood donation program 2080 nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म मुख्यालय नुवाकोटको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

छैठौं वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरीको मुख्यालयमा रक्तदान कार्यक्रम गरिएको प्रमुख जगन्नाथ खड्काले जानकारी बताए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्दानमा १० जनाले रक्तदान रक्तदान गरेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले भोलि औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।


bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top