२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा सशस्त्र प्रहरी

    आश्विन ४ २०७५ १२:०३

Armed Police Force
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / सशन्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर-१९ गुल्मले नुवाकोटमा कार्य प्रारम्भ गरेको छ । सशस्त्र प्रहरी नायब उपरिक्षक निरन्जन भण्डारीको कमाण्डमा रहेको छ । सशन्त्र प्रहरीको कार्यालय विदुरमा रहेको छ ।

गत जेष्ठ २७ को मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण– २०७५’ पारित गरेपछि सशस्त्र प्रहरीले देशभर कार्य क्षेत्र बढाउँदै लगिएको छ ।

हाल सशस्त्र प्रहरी बलको नेपालमा बयालीस जिल्लामा मात्रै स्थायी कार्यालय र पाँचवटा बाहिनी रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top