२०८१, ७ बैशाख शुक्रबार

थापाको ‘मसानघाट’ सार्वजनिक

डबली खबर     असार ४ २०७९ ०६:१५

deepak thapa masanghat nepali dohari song
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सञ्चारकर्मी तथा गायक दीपक थापाको लोकदोहोरी गीत “मसानघाट” को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

शुक्रबार मिलन फ्लिम्स् प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

थापाको आफ्नै लय, शब्द र स्वर रहेको उक्त दोहोरी गीतमा राधा प्रसाईंले साथ दिएकी छिन् ।

मिलन श्रेष्ठको निर्देशनमा निर्माण गरिएको उक्त भिडिओमा सन्तोष तिमिल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ।

भिडिओमा शिव राउत, आयुष्मा कार्की, रामकुमार खतिवडा, रमेश खड्की लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top