२०८०, १५ चैत्र बिहीबार

वडामा मृत्यु दर्ता गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाईएन

डबली खबर     चैत्र १५ २०७८ १९:५४

ganeshmaya-final
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – वडा कार्यालयमा मृत्यु दर्ता गरिएको व्यक्तिको नाम मतदाता नामावली नहटाईएको पाईएको छ ।

गत कार्तिक १४ गते मृत्यु भएकी विदुर नगरपालिका वडा नम्बर ४ विदुरकी गणेशमाया श्रेष्ठको नाम निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीबाट नाम नहटेको पाईएको हो ।

हजुरआमाको मृत्युपश्चात् सूचक नाती सुमन श्रेष्ठले कार्तिक २८ गते ४ नम्बर वडा कार्यालयमा मृत्यु दर्ता गराएका थिए । तर वडाले त्यसको विवरण जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा नपठाउँदा गणेशमायाको मतदाता नामावलीबाट नाम नहटेको पाईएको हो ।

फागुन २० गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न सकिने, हराए वडाको सिफारिस चाहिने

आयोगले मतदाता नामावली प्रकाशन गरेको विवरण यस्तो छ:

after death voter name listed ganeshmaya shrestha

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top