२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

एसईई परीक्षा बैशाख ९ गतेदेखि

डबली खबर     माघ २६ २०७८ १८:१०

see exam
pratik book and stationery center in nuwakot

काठमाण्डौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ ।

कारोनाका कारण नियमति मितिभन्दा पछि धकेलिएको एसईईको परीक्षा बैंशाख ९ देखि २० गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यसअघि चैतको पहिलो हप्ताबाट हुँदै आएको एसईईको परीक्षा कोरोनाका कारण १ महिना पछि धकेलिन पुगेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top