२०७८, ८ आश्विन शुक्रबार

एसईईको नतिजा सार्वजनिक

डबली खबर     श्रावण २३ २०७८ १६:४१

dabali khabar samachar - leading news portal from nuwakot
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो ।

गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

नतिजा बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ । तल सूचनामा उल्लेख भएअनुसार वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रकाशित: श्रावण २३ २०७८ १६:४१

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top