+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आफ्नै नाबालक छोरी बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै नाबालक छोरी बलात्कार गर्ने बाबु पक्राउ
डबली खबर
५ साल अगाडी

नुवाकोट – आफ्नै नाबालक ६ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय बुबा पक्राउ परेका छन् ।

अभियुक्तले आफ्नै छोरीको करणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि प्रहरीलाई किटानी जाहेर दिएकै आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) अभियोगमा जिल्ला अदालतको आदेशअनुसार थप अनुसन्धानको लागि १५ दिन को म्याद गरि हिरासतमा राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ