World Tuberculosis Day 2025
sujim advert

निरन्तर सहकारीले ऋणीलाई व्याज छुट दिने

    जेष्ठ २७, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

cooperative sahakari news thumbnail for dabali khabar - leading news portal from nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

त्रिशुली – निरन्तर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ऋणीलाई असारमसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छुट दिने भएको छ ।

कोभिड-१९ को कारण सम्पूर्ण व्यापार व्यवसायमा परेको असरलाई मध्यनजर गर्दै सहकारीले संस्थाबाट ऋण लिएका ऋणीहरुलाई १० प्रतिशत छुट गरेको सहकारीका अध्यक्ष सत्तानन्द रिजालले जानकारी दिए।

सहकारीका व्यवस्थापक राजकुमार नापितले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दवाव नदिईने तर सावाँ, ब्याज तिर्नेलाई ब्याजमा छुट दिने निर्णय भएको जानकारी दिए ।

सहकारीले भुक्तानी गर्न बाँकी व्याज रकममा एकमुष्ट गरेमा ३ प्रतिशत छुट दिने निर्णय गरेको छ।चैत्रदेखि असारमसान्तसम्म भुक्तानी गर्न बाँकी हर्जाना समेतमा छुट गरेको छ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top