World Tuberculosis Day 2025
sujim advert

नुवाकोटका कोरोना संक्रमित व्यक्ति निको भइ ‘डिस्चार्ज’

    जेष्ठ १६, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

discharge coronavirus covid-19 patient nuwakot from today-min
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – नुवाकोटका कोरोना संक्रमित भनिएका व्यक्ति तेस्रोपटकको परीक्षणमा पनि नेगेटिभ आएपछि शुक्रबार ‘डिस्चार्ज’ भएका छन् ।

गत जेष्ठ ११ गते पिसिआरमा पोजेटिभ देखिएका ककनी गाउँपालिका-३ चाउथे का नवराज ढुंगाना टेकु अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनलाई बुधबार दोस्रो र आज तेस्रोपटक परीक्षण गरिएको थियो।

उनी कोरोना संक्रमणको पुस्टि नभएपछि आज शुक्रबार डिस्चार्ज भएका हुन् ।

अब नुवाकोटमा कोहि पनि कोरोना संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top