२०८१, १३ बैशाख बिहीबार

लकडाउनमा पनि सञ्चालन हुने व्यवसायहरु (सूचीसहित)

डबली खबर     बैशाख २५ २०७७ १०:०६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ५ जेठसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित अत्यावश्यक क्षेत्रका लागि केही खुकुलो बनाएको हो ।

शुक्रबारबाट सञ्चालनमा आउने उद्योग

– खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरू
– दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
– औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरू
-खाने पानी उत्पादन गर्ने उद्योगहरू

– इँटा उद्योग
– पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
– खाने तेल तथा घ्यू उद्योग
– चिनी उद्योग
– चिया प्रशोधन उद्योग
– एलपीजी ग्याँस उद्योग

– प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
– कफि उद्योग
– पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
– नूडल्स तथा तयारी चाउचाउ उद्योग
– मसला उद्योग

– अलैँची र अदुवा प्रशोधन उद्योग
– कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
– धान चामल र चिउरा उद्योग

– दाल उद्योग
– पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
– खानी तथा खनिजजन्य उद्योग
– बालुवा प्रशोधन तथा क्रसर उद्योग
– सिमेण्ट उद्योग

– आइरन तथा स्टिलउद्योग
– पेन्टिङ्गस (रंगरोगन) उद्योग
– जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
– बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
– जुुस तथा हल्का पेयपदार्थ उद्योग
– प्लाइउड र भेनिर उद्योग

– विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरू
– जस्ता पाता उद्योग
– हेभी मेशीनरी औजार मर्मत संभार
– खनिजजन्य उद्योग र खानीहरू (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
– समिल र काष्ठ उद्योग
– आल्मुनियम उद्योग
– ग्रील उद्योग
– फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

– ढुवानी तथा कार्गो सेवा उद्योग
– मेसिन पार्टपूर्जा वर्कसप उद्योग
– मोटर ग्यारेज वर्कसप उद्योग
– छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

– सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
– विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
– औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top